निर्देशाङ्कहरू
चेस बोर्डका निर्देशाङ्कहरू को ज्ञान हुनु धेरै महत्वपूर्ण छ:
- प्राय सबै चेस कोर्स र अभ्यासहरूमा बिजगणितिय सङ्केतहरू प्रयोग हुन्छन्।
- यसले तपाइलाईँ आफ्ना चेस खेल्ने साथिहरूसङ्ग कुरा गर्न सजिलो हुन्छ, किनकि तपाईहरू दुई जना नै "चेस को भाषा" बुझ्नुहुन्छ।
- तपाइले खेलहरु प्रभावकारी रुपमा विश्लेषण गर्न सक्नुहुन्छ किनकि तपाइलाई कोठाको नामहरु खोजिरहनु पर्दैन।
तपाईंले बोर्डमा देखापरेको निर्देशाङ्क अनुसारको बाकसमा क्लिक गर्नु पर्नेछ ।
सकेसम्म धेरैहरू मिलाउन तपाई सङ्ग ३० सेकेण्डको समय हुनेछ ।